Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न


  • सोमबार, फाल्गुन ७ २०८०

  • स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसुचिहरु, चालु आर्थिक वर्षको लागी लेखापरिक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    उक्त सभाले संस्थापक शेयरधनी समुह तर्फबाट सञ्चालक पदमा सत्य नारायण झा, डा.प्रमोद कुमार झा, शुधान्शु शेखर झालाई निरन्तरता दिएको छ । त्यस्तै, महिलाबाट सञ्चालकमा प्रतिनिधित्व गर्दे हिरा घिमिरे निर्विरोध निर्वाचित भएकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij