Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

गगनसंग पराजित खड्गी भन्छन् : स्थानीय चुनाव अघि नै असन्तुष्ट पक्षलाई समेट्नुस्


  • सोमबार, असोज २६ २०८३

  • गगनसंग पराजित खड्गी भन्छन् : स्थानीय चुनाव अघि नै असन्तुष्ट पक्षलाई समेट्नुस्

    काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा समापतिमा पराजित श्यामकृष्ण खड्गीले पार्टी एकताको अग्रसर हुन वर्तमान सभापति गगन थापालाई आग्रह गरेका छन । सोमवार विज्ञप्ती जारी गर्दै खङ्‌गीले भनेका छ्न : ‘अर्को अर्को पक्षले छुट्टै महाधिवेशन गरे पनि स्थानिय निर्वाचन अघि उनीहरुलाई समेट्नु पर्ने दायित्व वर्तमान कार्य समिति माथी नै छ । ‘ उनले उनले कांग्रेस गुटरहित बन्ने विश्वास ब्यक्त गर्दै सभापतिको सारथी बन्ने प्रतिबद्धता ब्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij