Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अयाल निगमको कार्यकारी निर्देशकमा साह


  • बिहिबार, साउन २१ २०८३

  • अयाल निगमको कार्यकारी निर्देशकमा साह

    काठमाडौ – नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् ।
    हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी निगमका पूर्व निमित्त निर्देशक हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij