काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मुल्य यथावत राखेको छ । सरकारले लागत मूल्य अनुसार मूल्य समायोजन गर्न नदिदा पाक्षिक रूपमा ३ अर्ब ४५ कराेड ८१ लाख घाटा भएको जनाइएको छ । पछिल्लो पटक पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
