काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर पक्षको काठमाडौं क्षेत्र नं. ५ को अधिवेशनले महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गरेको छ । शनिवार सम्पन्न अधिवेशनले क्षेत्रिय कार्यसमिति सहित महाधिवेश प्रतिनिधि चयन गरेको हो ।
निर्वाचित प्रतिनिधि यस प्रकार छन :
दिपक प्रसाद उपाध्याय, शशी केशी, श्रीप्रसाद उपाध्याय, अञ्जना केसी महर्जन, सुविर खनाल, रमेश खत्री, दुर्गा कुमारी कार्की, बद्रिनाथ कोइराला, पवन ढकाल, श्रीविनोद भट्टराई, मोहनकुमारी कालिकोटे, सम्पूर्ण नारायण श्रेष्ठ, चनु नगरकोटी, हुमनाथ कोइराला, बद्रि केसी, कृष्ण भण्डारी, फुलमाया तामाङ, कृष्ण कुमार मगर , भिमसेन खत्री, दिया जोशी प्रधान र विशाल नरशिंह राणा छन र विशाल नरशिंह राणा, श्याम बहादुर खड्का, रवि श्रेष्ठ, तिर्थराज भट्टराई, धनप्रसाद पौडेल, दोर्जे शेर्पा, सुनिल श्रेष्ठ प्रकाश प्रकाश रजौरिया र अनिल बानियाँ छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
