काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.५ मा अल्पसंख्यक तर्फ ठकुरीलाई निर्वाचित गरिएको छ । अल्पसंख्यक तर्फ अरुण शिंह ठकुरीलाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको घोषणा गरिएको छ । ठकुरी अल्पसंख्यक समुदाय भित्र पर्दैन । ०५ प्रतिशत जनसंख्या भएकालाई कानुनतः अल्पसंख्यक भनिन्छ । खुल्ला तर्फ उम्मेदवार बनेका ठकुरीलाईलाई अल्पसंख्यक निर्वाचित घोषणा गरिएको हो । महामन्त्री प्रदिप पौडेलले महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न नमाने पछि खुल्ला १० जनालाई जबरजस्ती निर्विरोध घोषणा गरिएको थियो ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
