Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शसस्त्र प्रहरीको एआइजी वंशी दाहाल बर्खास्त


  • शुक्रबार, असोज २३ २०८३

  • शसस्त्र प्रहरीको एआइजी वंशी दाहाल बर्खास्त

    काठमाडौं – शसस्त्र प्रहरीको एआइजी वंशी दाहाल बर्खास्त भएका छन । सुचना चुहाएको आरोप लागेका दाहाललाई छानविन प्रतिवेदन आए लगतै वर्खास्त गरिएको हो । उनलाई वर्खास्त गर्नुको विस्तृत कारण सार्वजनिक गरिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij