काठमाडौं – नेपाली कांग्रेसको मतदान शुक्रवार हुने भएको छ । निर्वाचन समितिले आवश्यक तयारी गर्न नसक्दा शुक्रवार विहान ७ बजेलाई मतदान सरिएको हो । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
