काठमाडौं – पूर्वप्रधानन्याधिश चोलेन्द्र शमसेर राणा पक्राउ प्रकारण मा नाटकिय मोड आएको छ । करिव १२ घण्टा प्रहरी हिरासत मा रहेका भनिएका राणा ले सोमवार सुरक्षा खतरा रहेको भन्दै प्रहरीमा निवेदन दिएका छन । उनले निवेदनमा आफुले न्याय सम्पादन गर्दा गरेको निर्णय र प्रहरी कार्यालय पुगे पछि पाएको जानकारीका आधारमा सुरक्षा आवश्यक परेको उल्लेख गरेका छन ।
प्रहरीले उनलाई मध्यराती पक्राउ गरेको भन्दै आलोचना भइरहेको वेला जनरले थप सुरक्षा माग्दै निवेदन दिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
