Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस क्षेत्र नं. ५ को सभापतिमा चार जना प्रत्यासी


  • बुधबार, असोज ७ २०८३

  • कांग्रेस क्षेत्र नं. ५ को सभापतिमा चार जना प्रत्यासी

    काठमाडौ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा चार जना प्रतिस्पर्धामा उत्रिने भएका छन् । क्षेत्रिय सभापतिमा रमेश डंगोल, राजु खड्का, ओमकृष्ण विमली र दिपकराज जोशीले उम्मेवारी घोषणा गरेका छन् । डंगोल प्रदेश क का सभापति हुन भने खड्का ख का सभापति हुन । विमली टोखा नगरका सभापति हुन भने जोशी टोखा २ का पूर्व वडा अध्यक्ष हुन ।
    सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद विचाराधिन भएकाले दुई वटा महाधिवेशन हुन लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij