काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको काठमाडौं क्षेत्र नं . ५ मा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको कांग्रेस नेता श्रीविनोद भट्टाइले घद्घाटन गरे । अधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नं. ५ क का सभापति घिरेन विक्रम मोक्तान, ख का सभापति बद्रीनाथ कोइराला, युवा नेता रत्न महर्जन, कृष्ण थापा मगर लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
