Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन सहित पक्राउ


  • बुधबार, माघ १६ २०७५

  • अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन सहित पक्राउ

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानतर्फको आगमन गेटबाट नागार्जुन नगरपालिका-२ बस्ने मनाङका खान्दा लामा गुरुङलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको करिब १ सय ३० ग्राम सुनको औंठी २ थान, सिक्री १ थान र बाला १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ गुरुङलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij