Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, एक घाइते


  • आइतबार, फाल्गुन ६ २०८०

  • बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, एक घाइते

    काठमाडौं – नेपाल प्रहरीका बलम्बु प्रभागमा गोली चलेको छ । इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल भूलवस पड्किदा उनैका वढी गार्ड घाइते भएका छन । घाइतेको एपिएफ अस्पतालमा उपचार भइरहेको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij