Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भुटानी शरणार्थी प्रकरण : प्रतिक थापा पक्राउ


  • शुक्रबार, असार १४ २०८१

  • भुटानी शरणार्थी प्रकरण : प्रतिक थापा पक्राउ

    काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतिक थापा पक्राउ परेका छन । एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामवहादुर थापाका छोरा प्रतिक १४ महिना देखी फरार थिए । यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij