Rastrapukar

शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

दुई उच्च सरकारी अधिकारी पक्राउ


  • बिहिबार, कार्तिक १३ २०८३

  • दुई उच्च सरकारी अधिकारी पक्राउ

    काठमाडौं – बिहिवार दुई सरकारी अधिकारी पक्राउ परेका छन । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका हुन । उनलाई सिराहबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । आजै सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देक कृष्णकुमार रिजाल पक्राउ परेका छन्। पक्राउको विस्तृत कारण खुलाइएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij