Rastrapukar

शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

भ्रामक प्रचार, अनावश्यक दवाव र गैरकानुनी गतिविधिवाट विचलित हुँदैनौं : नेपाल प्रहरी


  • बिहिबार, कार्तिक १३ २०८३

  • भ्रामक प्रचार, अनावश्यक दवाव र गैरकानुनी गतिविधिवाट विचलित हुँदैनौं : नेपाल प्रहरी

    काठमाडौं – नेपाल प्रहरीले आइजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको भन्ने समाचारको खण्डन गरेको छ । प्रहरी उच्च अधिकारी हरुको पाँच घण्टा बढी बसेको बैठक पछि प्रवक्ता अभिनारायण काफ्लेले जारी गरेको विज्ञप्तीमा यस्ता प्रचारले विचलित नहुने उल्लेख छ । नेपाल प्रहरी भ्रामक प्रचार, अनावश्यक दवाव र गैरकानुनी गतिविधिवाट विचलित नभई आफ्नो आफ्नो सम्वैधानिक र कानुनी जिम्बेवारी निर्वाह गर्न कटिवद्ध छ – विज्ञप्तीमा भनिएको छ । भ्रामक प्रचार विरुद्ध कानुनी कारवाही गर्ने चेतावनी समेत प्रहरीले दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij