Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको सपथ ग्रहण समारोह कार्तिक १२ गते


  • सोमबार, कार्तिक १० २०८३

  • कांग्रेस केन्द्रीय कार्यसमितिको सपथ ग्रहण समारोह कार्तिक १२ गते

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ ।

    नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गरिएको निर्वाचन समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij