Rastrapukar

शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

कांग्रेस देउवा पक्षको १५ औं महाधिवेशन खुलामञ्चमा हुने


  • शुक्रबार, कार्तिक १४ २०८३

  • कांग्रेस देउवा पक्षको १५ औं महाधिवेशन खुलामञ्चमा हुने

    काठमाडौ – नेपाली कांग्रेस को संस्थापन इतर पक्षले काठमाडौंको खुलामञ्चमा पार्टीको १५ औं महाधिवेशन गर्ने भएको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा सात हजार बढी प्रतिनिधि सहभागी हुने छन । महाधिवेशनको उद्‌घाटन शत्र खुलामञ्चमा र मतदान राष्ट्रिय सभागृहमा गरिने छ । अहिले उक्त पक्षको जिल्ला अधिवेशन चलिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij