Rastrapukar

बिहिबार, असोज २९ २०८३ | Thursday 15th October 2026

आदिवासी जनजाति आयोगको बार्षिक प्रतिवेदन पेश


  • बिहिबार, असोज २९ २०८३

  • आदिवासी जनजाति आयोगको बार्षिक प्रतिवेदन पेश

    काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij