Rastrapukar

बिहिबार, असोज २९ २०८३ | Thursday 15th October 2026

न्यायाधिश हत्याका फरर कैदी पेस्तोल र गोली सहित पक्राउ


  • बिहिबार, असोज २९ २०८३

  • न्यायाधिश हत्याका फरर कैदी पेस्तोल र गोली सहित पक्राउ

    काठमाडौं -सर्लाही जिल्ला बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको छ ।
    पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । उनको साथबाट पेस्तोल थान–१, नाम नखुलेको अर्को पेस्तोल थान–१, म्यागजिन थान–३ र गोली १५ राउन्ड बरामद गरिएको छ ।
    उनी जेनजी आन्दोलनका क्रममा भागेका फरार कैदी हुन । न्यायाधिश रणवहादुर बमको हत्यामा संलग्न थापा कैद भुक्तान गरिरहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij