Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लेक ओन्टारियोको किनारमा उडिरहेका समुद्री चराहरू


  • आइतबार, कार्तिक ९ २०८३

  • लेक ओन्टारियोको किनारमा उडिरहेका समुद्री चराहरू

    क्यानडाको टोरन्टोस्थित ब्लूफर्स पार्क मरिनामा (Bluffer’s Park Marina) लेक ओन्टारियोको किनारमा उडिरहेका समुद्री चराहरू। शान्त सामुद्रिक वातावरण, नीलो पानी र चराहरूको स्वतन्त्र उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ।
    तस्बिर: प्रदीपराज वन्त / रासस

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij