Rastrapukar

मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

कांग्रेसको संस्थापन इतर पक्षको टोखा नगर संयोजकमा केशव खत्री मनोनित


  • मंगलबार, असोज २७ २०८३

  • कांग्रेसको संस्थापन इतर पक्षको टोखा नगर संयोजकमा केशव खत्री मनोनित

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको टोखा नगर संयोजकमा केशव खत्री मनोनित भएका छन । नेपाल विद्यार्थी संघबाट राजनिति प्रारम्भ गरेका खत्रीले नेपाल किसन संघमा समेत काम गरेका छन । टोखा नगरका पूर्व वडा अध्यक्ष रहेका खत्रीलाई नगर अधिवेशन गर्ने जिम्बेवारी दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij