Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

बालेनकै शैलीमा गगनको जवाफ


  • सोमबार, कार्तिक १७ २०८३

  • बालेनकै शैलीमा गगनको जवाफ

    काठमाडौ – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह लक्षित अभिव्यक्ती दिएका छ्न । थापाले भनेका छ्न – अहिले ठीक १८:०० बजेको छ।
    तर्साउने धेरै आए, तर्सिने बानी परेन। शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ‘ भति दिएको अभिव्यक्ति प्रति थापाले शाहकै शैलीमा जवाफ दिएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij