Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

जापानका पूर्वप्रधानमन्त्री आबेको निधन


  • शुक्रबार, असार २४ २०७९

  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    जापान- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

    ६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij