काठमाडौं – नेपाल प्रहरीका तीन डिआइजीको एआइजीमा बढुवा सिफारिस गरिएको छ । डिआइजी रवीन्द्र धानुक, धिरज प्रताप शिंह र वसन्त पन्त सिफारिसमा परेका छन । बढुवा समितिले उनीहरुको बढुवा सिफारिस गरेको हो । उक्त सिफारिस अव मन्त्रीपरिषदमा पेश हुनेछ । सरकारले हालै तीन एआइजीको दरवन्दी थपेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
