Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

सोमबारसम्म हावाहुरीसँगै वर्षा हुने


  • शनिबार, चैत्र २३ २०७५

  • सोमबारसम्म हावाहुरीसँगै वर्षा हुने

    काठमाडौं -शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
    काठमाडौं उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij