Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा सरकारले  शनिबार राष्ट्रिय शोक मनाउने


  • शुक्रबार, असार २४ २०७९

  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा सरकारले  शनिबार राष्ट्रिय शोक मनाउने

    काठमाडौं -जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले  शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले आबेको निधनको भत्सर्ना गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो। स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij