काठमाडौं– सरकारले फागनु २६ गते बसेको मन्त्रीपरिषद्को निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयहरु सार्वजनिक गरेका हुन ।
फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
