Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन


  • शनिबार, पुष १४ २०७५

  • निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन

    काठमाडौं -कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार- हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।
    निर्मलाको हत्या भएको पाँच महिना हुँदा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै हत्यारा पत्ता लगाइ कारबाही गर्न विवेकशील साझा पार्टीले प्रर्दशन गरेको हो।
    ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं, न्यायको खोजीमा निर्मलाहरु’ लेखिएको व्यानर लिएर विवकशील साझाले प्रर्दशन गरेको हो। विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले सरकारले घटनालाई टालटुल र थामथुम पार्न खोजेको आरोप लगाइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij