काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भनेस्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
