Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङमा गोली हानी महिला प्रहरीको हत्या


  • बिहिबार, फाल्गुन ३ २०८०

  • दाङमा गोली हानी महिला प्रहरीको हत्या

    दाङ । दाङमा ड्युटीमा रहेकी एक महिला प्रहरीमाथि उनकै श्रीमान्‌ले गोली प्रहार गरी हत्या भएको छ ।

    घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरीको उनकै श्रीमानले गोली हानेर हत्या गरेका हुन् ।

    बिहीबार राति धनमायालाई गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुनखोलाबाट पक्राउ गरेको छ । उनी नेपालगञ्जमा कार्यरत छन । प्रहरीले जानकारी दिएको छ । झाँक्री पनि प्रहरी नै हुन् ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij