Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

संघ र प्रदेश संसदको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय


  • बिहिबार, साउन १९ २०७९

  • संघ र प्रदेश संसदको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

    काठमाडौं ।-सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij