Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी दर्ता


  • शनिबार, मंसिर २५ २०७८

  • सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी दर्ता

    काठमाडौ – नेपाली काँग्रेसको सभापति पदमा वर्तमान उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले टिम भने सार्वजनिक गरेका छैनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij