Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

गोकुल बाँस्कोटा भन्छन : ‘खेल अनाडीका जीत खेलाडीका भएपछि आफै रन्थनिनु ‘


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • गोकुल बाँस्कोटा भन्छन : ‘खेल अनाडीका जीत खेलाडीका भएपछि आफै रन्थनिनु ‘

    काठमाडौ – प्रधानमन्त्री वेपी शर्मा ओलीका विश्वास पात्र एवं एमाले नेता गोकुल बाँस्कोटाले धारे हात लगाएर के हुन्छ ? भनि प्रश्न गरेका छन । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा दावी गरेको सन्दर्भमा टिप्पणी गर्दै बाँस्कोटा भन्छन : ‘धारे हात लाएर के हुन्छ?खेल अनाडीका जीत खेलाडीका भएपछि आफै रन्थनिनु ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij