Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

ओली पक्षको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीको स्वागत


  • मंगलबार, पुष ७ २०७७

  • ओली पक्षको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीको स्वागत

    काठमाडौं – फुटको संघारमा पुगेको नेकपा ओली पक्षको केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटापा सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । थापाले महासचिव विष्णु पौडेलले संचालन गरेको बैठकमा टोपवहादुर रायमाझीले स्वागत मन्तव्य राखेको जनाएका छन । रायमाझी पहिला प्रचण्ड निकट थिए । प्रचण्ड निकट रहेका मणी थापा समेत ओली पक्षको बैठकमा सहभागी छन ।

    आजको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गर्ने योजना छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij