Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

भारतीय विदेश सचिव श्रींगला र प्रधानमन्त्री ओली विच भेट


  • बिहिबार, मंसिर ११ २०७७

  • भारतीय विदेश सचिव श्रींगला र प्रधानमन्त्री ओली विच भेट

    काठमाडौं – नेपालको दुइदिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन । आजै दुइ देश विच सचिव स्तरिय बार्ता समेत भएको थियो । उनी भोली स्वदेश फर्किदै छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij