Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्‌यो, अरुको यथावत


  • मंगलबार, भाद्र १६ २०७७

  • पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्‌यो, अरुको यथावत

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलमा दुई रुपैयाँ वृद्धि गरेको छ । मंगलवार रातिवाट पेट्रोलको मुल्य १ सय ७ रुपैया पुग्ने छ । निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij