Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट


  • बुधबार, साउन १४ २०७७

  • कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

    काठमाडौं – कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विशेष सेवामा छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । सहकार्यपछि बैंकका कार्डवाहक ग्राहकले ग्रुपका होटल, रेस्टुरेन्टमा खानपान गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्छन् ।

    बैंकका कार्डमार्फत् भुक्तानी गर्दा होटल बसाइमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौतापत्रमा कुमारी बैंक रिलेसनसिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका सेल्स तथा मार्केटिङ निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij