Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीमा नयाँ आइजीपी नियुक्त गरिदै


  • मंगलबार, असार २३ २०७७

  • नेपाल प्रहरीमा नयाँ आइजीपी नियुक्त गरिदै

    काठमाडौं – नेपाल प्रहरीमा आज नयाँ आइजीपी नियुक्त गरिदैछ आज बस्ने मन्त्रीपरिषद बैठकले वरिष्ठताको आधारमा एआइजी शैलेश थापा क्षेत्रीलाई आइजिपीमा नियुक्त गर्न लागेको हो । उनको प्रतिस्पर्धामा एआइजी हरि पाल छन । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन्। बुधबार ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अवकास पाउँदैछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij