Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कपिलवस्तुमा १० जनामा कोरोना पुष्टी , संक्रमितको संख्या १ सय २० पुग्यो


  • सोमबार, बैशाख २९ २०७७

  • कपिलवस्तुमा १० जनामा कोरोना पुष्टी , संक्रमितको संख्या १ सय २० पुग्यो

    काठमाडौ – नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । कपिलवस्तु जिल्लामा थप १० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij