काठमाडौ – आज मात्रै ९ जना कोरोना संक्रमित पुष्टी भएको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालगञ्ज कोरोना संक्रमणको जोखिममा देखिएको छ । आजै विरञ्जमा पनि एक जना मा कोरोना पुष्टी भएको थियो ।
थप १० जनामा कोरोना पुष्टी, नेपालगञ्जमा ९ पर्सामा १ गरी कूल ६९ जनामा संक्रमण पुष्टी
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
