थप १० जनामा कोरोना पुष्टी, नेपालगञ्जमा ९ पर्सामा १ गरी कूल ६९ जनामा संक्रमण पुष्टी
काठमाडौं । नेपालगञ्जमा ९ जना र वीरगञ्जमा एकजना गरी आज नेपालमा कोरोनाबाट संक्रमितको संख्या १० थपिएका छन् ।नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमणका पुष्टि भएको छ । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । ७ देखि ५८ वर्ष उमेरका छन् । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed