Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर


  • सोमबार, चैत्र २४ २०७६

  • अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर

    काठमाडौ – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

    अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । चिरञ्जीवी नेपालको कार्यकाल कार्यकाल समाप्त भएपछि गर्भनर पद रिक्त थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij