Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीको भजनीमा सिभिल बैंक लिमिटेडको शाखा


  • बिहिबार, असार १२ २०७६

  • कैलालीको भजनीमा सिभिल बैंक लिमिटेडको शाखा

    कैलाली– सिभिल बैंकले कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ ।
    उक्त शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरेका थिए ।
    शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ७ का प्रदेश प्रमुख दिपक जोशी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
    भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij