Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा कम्बो अफर


  • सोमबार, जेष्ठ १३ २०७६

  • नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा कम्बो अफर

    ठमाडौं– नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि (२०७६।०२।१४) देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ ।
    यस अन्तर्गत टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको हो । यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।
    सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij