Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीको महादेवामा एनआईसी एशियाको नयाँ शाखा


  • बुधबार, फाल्गुन २९ २०७५

  • सप्तरीको महादेवामा एनआईसी एशियाको नयाँ शाखा

    सप्तरी– एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवा गाउँपालिका वडा नं ६मा खुलेको छ।
    शाखाको उद्घाटन उक्त गाउँपालिका अध्यक्ष दिपककुमार यादवले गरे।बैंकका देसभरि २७७ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाइ छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij