Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टेकुमामिशेलिन टायरको शोरुम


  • बुधबार, फाल्गुन २२ २०७५

  • टेकुमामिशेलिन टायरको शोरुम

    काठमाडौं– बिश्व प्रसिद्ध मिशेलिन टायरको बिशेष शोरुम हालै काठमान्डूको टेकुमा खोलिएको छ ।
    उक्त शोरुमको सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, मिशेलिन इन्डियाका क्षेत्रीय बिक्रि प्रबन्धक सत्य प्रसाद तथा श्याम ट्रेडिंगका श्याम कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    कार्यक्रममा सिप्रदी ग्रुपका सिओओ राजेश प्रसाद गिरि, उपाध्यक्ष सौरभ राज थपलिया तथा सिप्रदी अटोपार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकीको पनि उपस्थिति थियो ।

    उक्त शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीहरु लगायत दुइ पाङ्ग्रे सवारी साधनहरुको लागि समेत आबस्यक उच्च गुणस्तरीय टायर उपलब्ध गराउने कम्पनीले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij