Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंकको पोखराको पर्स्याङमा नयाँ शाखा


  • मंगलबार, फाल्गुन १४ २०७५

  • एनआईसी एशिया बैंकको  पोखराको पर्स्याङमा  नयाँ शाखा

    पोखरा– एन आई सी एशिया बैंकलले पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा नयाँ शाखा स्थापना गरेको छ ।
    उक्त शाखाको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीले गरेका थिए । शाखाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij