धनुषा– धनुषा प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गत फागुन दुई गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा प्रहरीले बटेश्वर ४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरेको हो।
पक्राउ परेका मगरलाई धनुषा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
