Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता


  • बुधबार, माघ १६ २०७५

  • नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकविच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ ।
    उक्त सम्झौतापत्रमा नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij